Deprecated: mysql_connect(): The mysql extension is deprecated and will be removed in the future: use mysqli or PDO instead in /home/doleicgo/public_html/includes/db.php on line 92

Warning: session_start(): Cannot send session cookie - headers already sent by (output started at /home/doleicgo/public_html/includes/db.php:92) in /home/doleicgo/public_html/includes/application_top.php on line 5

Warning: session_start(): Cannot send session cache limiter - headers already sent (output started at /home/doleicgo/public_html/includes/db.php:92) in /home/doleicgo/public_html/includes/application_top.php on line 5
:: Welcome to our site ::
logo

समृद्ध नेपाल निर्माण अभियान अन्तर्गत आ.व. ०६५।६६ को बजेट वक्तव्यमा मुलुकभर विभिन्न स्थानमा रोजगार सूचना केन्द्रहरु स्थापना गरी बेरोजगारको लगत तयार गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार श्रम विभाग मातहत प्रत्येक अंचलमा एउटा पर्ने गरी १४ वटा स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरी संरचनागत रुपमा बेरोजगारहरुको लगत लिने कार्य आरम्भ भै हालसम्म यस कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालु २०६७।६८ –६९।७० को त्रिवर्षीय योजनामा गरिबी निवारणका लागि सम्मानजनक, मर्यादित, लाभजन्य रोजगारीका अवसर वृद्धि गर्ने उद्देश्य राखिएको सन्दर्भमा रोजगार सूचना केन्द्रहरुलाई सुदृढ गरी एकीकृत रोजगार विनिमय केन्द्रको रुपमा विकसित गर्ने सूचीकृत जनशक्तिको लगत राख्ने विश्लेषण गर्ने तथा रोजगार विनिमय प्रणालीको विकास गरी ज्ञान, शीप, अनुभव, शैक्षिक योग्यता अनुसारको रोजगारीमा पहुँच पुरयाउने काममा सहजता प्रदान गर्न नेपाल सरकारले रोजगार सूचना केन्द्र संचालन तथा व्यवस्थापन निर्देशिका, २०६९ स्विकृत गरी कार्यान्वयनमा समेत ल्याएको छ ।

रोजगार सूचना केंद्र को वेब साईट मा स्वागत छ
jsr
jpr
ar

यस रोजगार सूचना केंद्रको वेबसाईट मा ३ वटा प्रवेश- द्वार (Gateway ) रहेका छन / बेरोजगारहरु तथा रोजगारदाताहरु लाइ यस पोर्टल मा दर्ता हुनका लागि दुइटा छुट्टा / छुट्टै फारम राखिएका छन भने दर्ता भईसकेका हरुका लागि एउटा लग - इन (login) पेज बनाइएको छ / तपाई एक चोटी फारम भरिसकेपछि तपाई को ईमेल मा आएको प्रयोगशब्द (username ) र गोप्य शब्द (Password ) को सहायता ले लग - इन (login) भई आफूहरुले इच्छाइएको रोजगारदाता या कामदार खोज्न सक्नु हुनेछ / यसका साथै यस प्रयोगशब्द (username ) र गोप्य शब्द (Password ) को मद्दतले आफ्नो बायोडाटा संपादन पनि गर्न सक्नुहुनेछ / अवश्य यस पोर्टल को मद्दतले पनि तपाईहरु लाइ काम र कामदार खोज्न सहायता हुनेछ भन्ने बिश्वास लिएका छौ /